News
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र-दिक्तेल बजार
धार्मिक तथा पर्यटकीयस्थल - रुपाकोट डांडा
ऐतिहासिकस्थल - मझुवागढी
कालिका भगवति मन्दीर
दिरुमनपा-१४ , बुईपास्थित पञ्चेदोबाटो बजार
दिरुमनपा-६ , नेर्पास्थित भुलभुले दुधकुण्ड देउधाम
मुडे डांडा, संगै मध्यपहाडी लोकमार्ग
मुडे, दिक्तेलबाट देखिने रमणीय दृश्य
धार्मिक तथा पर्यटकीयस्थल - साप्सुधाप, निर्मलीडांडा
बुद्धेश्वर महादेव गुफा, दिक्तेल
दिक्तेल बजार संगै अवस्थित मझुवा डांडा (यस डांडामा कालिका भगवती मन्दिर, बुधेश्वर महादेव गुफा र ऐतिहासिकस्थल मझुवागढी रहेको छ)
मनमाया राई खानिडांडा विमानस्थल
News & Notices
The study,research and field visit team comprising elected representatives, staff and journalists deployed by the municipality discovered a rare Red Panda at the boundary of Merung and Kopche Community Forests located in Pathake, within this Municipality
आ.व. २०८०।०८१ को नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, विधेयकहरू र विभिन्न प्रस्तावहरू पेश भएको दिरुमनपाको नवौं नगर सभाको प्रथम बैठकका केही झलकहरू। (मिति- २०८०।०३।०९)
आ.व. २०७६।०७७ को नीति, कार्यक्रम तथा बजेट पारित गर्दै दिरुमनपाको नगर सभाको बैठक सम्पन्न। मिति २०७६।०३।३०
नगरपालिकाकाे प्रथम नगर दिवसकाे अबसरमा वडा नं.-३, बाम्रङमा जन्मनु भएका ईमान सिहं राईलाई राजनैतिक,अार्थिक, सामाजिक तथा शाैक्षिक क्षेत्रका अतुलनीय याेगदान गर्नु भएकाे हुनाले नगद रु. १,००,०००(एक लाख) र सम्मान पत्र सहित उहाँकै निजि निवासमा सम्मान गरिंदै।
आ.व. २०७५।०७६ को नीति, कार्यक्रम तथा बजेट पारित गर्दै दिरुमनपाको तेस्रो नगर सभाको दोस्रो बैठक सम्पन्न। मिति २०७५।०३।२९
Mayor, Deputy Mayor and members of the Municipal Assembly of Diktel Rupakot Majhuwagadhi Municipality